Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

निर्वाचन आयोगले सरकारलाई ३ अर्ब रुपैयाँ फिर्ता पठाउने

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले...बाँकी

सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्च अदालतको आदेश

February 3, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरि फुयाँलको शुक्रबार (आज)को इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात...बाँकी

चिरपटले हानेर बुवाको हत्या, छोरा पक्राउ

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् । गएराति चन्द्रपुर नगरपालिका-६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई छोरा प्रकाश राईले दाउराको चिरपटले हानी हत्या गरेको इलाका प्रहरी कार्यालयका चन्द्रनिगाहपुरका डिएसपी...बाँकी

गण्डकी प्रदेशले कर्मचारीलाई विवाह बिदा दिने

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने भएको छ । यसअघि भइपरि आउने बिदा, बिरामी बिदा, किरिया बिदा र सुत्केरी बिदा पाउँदै आएकोमा प्रदेशले कर्मचारीका लागि विवाह बिदाको शीर्षक थप गरेको हो ।...बाँकी

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ। बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो। उनलाई जिल्ला अदालतले कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो। १०...बाँकी

सुनको मूल्य आज एकैदिन १४ सय रुपैयाँले घट्यो

February 3, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज शुक्रवार भने तोलामा एकैदिन १४ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ६ हजार १ सय रुपैयाँमा झरेको...बाँकी

मलेसियाका गृह मन्त्री नेपालमा : आजदेखि औपचारिक भेटवार्ता गर्दै

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य देश मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइल काठमाडौं आइपुगेका छन् । उच्चस्तरीय टोलीको नेतृत्व गर्दै गएराति काठमाडौं आइपुगेका मन्त्री इजमाइलले आज शुक्रवारदेखि औपचारिक भेटवार्ता गर्दै छन् । यो भ्रमणका...बाँकी

पक्राउ परेका सांसद् चौधरीलाई आज अदालत उपस्थित गराइँदै

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । बिहीबार बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ। ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका...बाँकी

गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं : डा.भट्टराई

February 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख दलहरूबीचको सहमतिमा पुन: जोड दिएका छन् ।त्तागठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न...बाँकी

सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा आज सुनवाइ

February 3, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग...बाँकी