February 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको बताएका छन् । शनिबार बिहान दोस्रो पटक विमानस्थलको अनुगमन गर्न पुगेका उनले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गए पनि...बाँकी February 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रतिपक्षी दलहरूले राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवार आइतबार बिहानसम्म टुंगो लगाउने भएका छन्। शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालमया आयोजित विपक्षी दलहरूको बैठकले राष्ट्रियसभाको उपाध्यक्ष पदमा विपक्षी दलका तर्फबाट भोलि बिहानसम्म उम्मेदवार तोक्ने...बाँकी February 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा उपाध्यक्षमा आफनो पार्टीको दाबी नभएको बताएका छन् । सिहंदरबारमा नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा उपाध्यक्षमा पार्टीको...बाँकी February 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । आज देशको पहाडी भू-भागमा मौसम बदली हुने भएको छ । दिउँसो बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...बाँकी February 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा...बाँकी February 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेरमात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका( ५, चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका...बाँकी February 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । कानुनी, प्राविधिक एव संरचनागत क्षमता अभावले अत्यधिक हवाई दुर्घटना हुने गरेको भन्दै नेपालको हवाई यातायातलाई सुरक्षित बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार दायर...बाँकी February 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई समयमै चुनावी खर्च विवरण नबुझाएका १३६ उम्मेदवारबाट जरिवाना बापत साढे ४ करोड राजस्व संकलन भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने...बाँकी February 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । आज बिहान आफै गाडी चलाएर कार्यालय जादै गर्दा भुसाल बानेश्वरमा बेहोस भएको जनाइएको छ । बानेश्वरबाटै भुसाललाई सिभिल अस्पताल लगिएको थियो...बाँकी February 3, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने करिब ५ महिनापछि राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका छन्। उनी राष्ट्रिय टोलीका अन्य सदस्यसँगै प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन्। पोखरामा माघ १७ मा बसेको क्यान कार्य समिति बैठकबाट निलम्बन...बाँकी