Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने

February 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित ८ दलीय...बाँकी

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

February 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि...बाँकी

सन्दीप लामिछाने विदेश जाने नपाउने, सर्बाेच्चले दिएन अनुमति

February 24, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले तत्काल विदेश जान नपाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति दिने नदिने आइतबार मात्रै निर्णय गर्ने भएको छ। सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर...बाँकी

राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ। राप्रपाका प्रवक्ता...बाँकी

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिकिलो ३३.५१ रुपैयाँ

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको हो । यो वर्षका लागि सरकारले प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन...बाँकी

सन्दीपको करिअर जीवित रहोस् भन्ने चाहन्छु, तर प्रक्रियामा चल्नुपर्छ : न्यायाधीश खतिवडा

February 24, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई विदेश भ्रमणको अनुमति दिन माग गर्दै हिजो दिएको निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनवाइ सकिएको छ । न्यायधीश ईश्वर खतिवडाले केहीबेरमा आदेश सुनाउने तयारी गरेका छन् । नेपाल क्रिकेट संघ...बाँकी

दिलीपको हत्या गर्ने क्रशर उद्योगीलाई जन्मकैद, मतियारलाई साढे १२ वर्ष जेल सजाय

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय सुनाइएको छ । मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख...बाँकी

राष्ट्रपतिमा रामचन्द्र पौडेलेको नाममा सहमति जुट्ने जनार्दनको संकेत

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चार दलबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्न सक्ने संकेत गरेका छन् । प्रतिनिधि सभाको बैठकपछि बाहिरने क्रममा राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा...बाँकी

अध्यक्ष ओली भन्छन् : राष्ट्रपतिमा एमालेको उम्मेदवार हुन्छ

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’ एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको...बाँकी