February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रभु शाह नेतृत्वको आम जनता पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । यसअघि आयोगमा दर्ता रहेको वैज्ञानिक समाजवादी पार्टी नाम परिवर्तन गरी आम जनता पार्टी कायम गर्ने निर्णय भएकोसंसद् सचिवालयलाई जानकारी गराइएको हो...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नसुध्रिएको बताएका छन्। सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले सुध्रिएका हुन् कि भनेर विगतका सबै कुरा बिर्सेर...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोवाइलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार विहानदेखि मोवाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले केही ठाउँमा मात्र समस्या देखिएको बताए । ‘कतिपय...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह ९पल शाह० थुनामुक्त भएका छन् । नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी शैक्षिक सत्रदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्न लागेको हो । आगामी शैक्षिक...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने भएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल दोहा जाने तय भए पनि राष्ट्रपति निर्वाचनलगायत राजनीतिक घटनाक्रमका कारण मन्त्री श्रेष्ठ जान लागेका हुन् ।...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नाबालिग माथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ । आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह ९पल शाह० आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, फागुन १५- राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल...बाँकी