Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

पल शाह भोलि रिहा हुने, उच्च अदालतले दियो सफाइ

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाल यौन दूरुपयोगको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। यससँगै उनी भोलि नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल कमलामोहन वाग्लेले बताएका छन्। उच्च अदालतका...बाँकी

पल शाहको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला आउने

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । बाल यौन दूरुपयोगको मुद्दामा दोषि ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ भएको छ। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासमा सुनुवाई सकिएको हो।...बाँकी

काठमाडौँ उपत्यकामा आज असिनासहित वर्षा

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आइतबार अपरान्ह वर्षा भएको छ । यो वर्ष हिउँदमा लामो समय पानी नपरेका बेला यो वर्षाले धेरैलाई खुशी दिएको छ । गत कात्तिकमा मनसुन बाहिरिएपछि वर्षा भएको थिएन ।...बाँकी

ओलीको टिप्पणी : प्रचण्डले दाम्लो चुँडाउन खोज्दा मैले रोकिदिएँ

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० पछि दाम्लो चुँडाएर हिँड्न खोजेको तर आफूले रोक्ने गरेको बताएका छन् । आइतबार काठमाडौँमा भएको सहिद परिवार र घाइतेको सम्मानमा...बाँकी

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोली सुनुवाइ हुने

February 26, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै...बाँकी

घरको पर्खाल भत्किएर भक्तपुरमा १ जनाको मृत्यु

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर १ जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा सुनसरीको बराहक्षेत्र नगरपालिका-४ का २३ वर्षीय धर्मेन्द्र बिकको...बाँकी

एलडीसीको सम्मेलनमा भाग लिन शुक्रबार कतार जाँदै प्रधानमन्त्री प्रचण्ड

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मलेनमा सहभागी हुने छन् । रापष्ट्रपति निर्वाचनलाई लिएर जाने, नजानेबारे...बाँकी

झलनाथ खनाल भन्छन् : अर्को गठबन्धन बन्दैमा तात्विक फरक हुँदैन

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्को गठबन्धन बन्दैमा तात्विक फरक नपर्ने बताएका छन्। आइतबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै उनले फरक गठबन्धनले फरक पर्ने आफूलाई नलागेको बताए। ुसत्ताको खेलमा सत्ताको बढी मोह...बाँकी

सन्दीपको मुद्दाको सुनुवाइ बन्द इजलासमा हुने

February 26, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो । नाबालिक बलात्कारको मुद्दामा पुर्पक्षका...बाँकी

प्रधानमन्त्री प्रचण्डको घोषणा : जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं

February 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय...बाँकी