May 20, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, जेठ ७- इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ । अन्तर्राष्ट्रिय...बाँकी May 19, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
ताइपेई, जेठ ६- ताइवानको संसद्मा सांसदहरूबीच आवश्यक सुधारको व्यवस्थालाई लिएर कुटाकुट भएको छ । ताइवानका नवनियुक्त राष्ट्रपति लाई चिंग टे संसद्को बहुमत बिना नै कार्यभार सम्हाल्नुअघि गएको शुक्रबार संसद्मा सांसदहरूबीच कुटाकुट भएको हो । संसद्मा...बाँकी May 13, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
न्युयोर्क, बैशाख ३१- आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ । ६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए ।...बाँकी May 9, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
किभ, वैशाख २७- युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ तर बिहीबार राति रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये अधिकांश नष्ट गरेको बताएको छ । सन् २०२२ को अन्त्यदेखि...बाँकी May 4, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
साओ पाउलो, वेशाख २२- ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको सिभिल डिफेन्स एजेन्सीले शुक्रबार जनाएको छ । एजेन्सीका अनुसार...बाँकी May 2, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौँ, बैशाख २०- अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो । स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर...बाँकी May 1, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौँ, बैशाख १९- बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई...बाँकी April 23, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
क्वाललम्पुर, वैशाख ११- मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए। दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार...बाँकी April 18, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौँ, बैशाख ६- म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई घरमै नजरबन्द राखिने भएको छ । जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री सु कीलाई कारागारबाट घरमा...बाँकी April 17, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
राजनीति,
समाचार
काठमाडौं, बैशाख५- इजरायलले गाजामा रहेको माघाजी शरणार्थी शिविरमा हवाइ आक्रमण गर्दा बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। शरणार्थी शिविरमा लगातार इजरायलले हमला गर्न थालपछि यस्तै इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका कमाण्डरसहित तीन जना मारिएका...बाँकी