April 14, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
मुम्बई, बैशाख २- बलिउडका भाइजान सलमान खानको घरबाहिर आइतबार बिहानै भएको गोली प्रहारको जिम्मा ग्याङ्स्टार लरेन्स विश्नोईका भाईले लिएका छन् । आइतबार ४ बजेर ५५ मिनेटमा बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई बाइक सवारले ६ राउण्ड...बाँकी April 14, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं, वैशाख २- बलिउड सुपरस्टार सलमान खानको निवास अगाडी गोलि चलेको छ । आज बिहान ४ बजेर ५५ मिनेटमा उनको घरबाहिर गोली चलेको थियो । मुम्बईको बान्द्रा क्षेत्रमा रहेको अभिनेताको ग्यालेक्सी अपार्टमेन्ट बाहिर मोटरसाइकलमा आएका...बाँकी April 14, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
सिड्नी, बैशाख २- सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार...बाँकी April 14, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, बैशाख २- ईरानले इजरायलमाथि आक्रमण सुरु गरेको छ । ईरानी सेनाले इजरायलको तर्फबाट लगातार बढ्दै गएको आपराधिक गतिविधिविरुद्ध आक्रमण सुरु गरेको बताएको छ । बीबीसीका अनुसार गत अप्रिल १ मा सिरियास्थित ईरानी वाणिज्य दूतावासमाथि...बाँकी April 3, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, चैत २१- ताइवानमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ । विगत २५ वर्षमा ताइवानमा यस्तो शक्तिशाली...बाँकी February 25, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
ब्रिस्बेन, फागुन १३- एमाजनको जंगलमा वैज्ञानिकहरूले सर्पको नयाँ प्रजाति फेला पारेका छन् । यो पृथ्वीमा अहिलेसम्म भेटिएको सबैभन्दा विशाल सर्प हुन सक्ने आशङ्का गरिएको छ । अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको एउटा टोली इक्वेडरमा पर्ने एमाजन जंगल...बाँकी January 30, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
इस्लामावाद, माघ १६- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले सोमबार पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १० वर्षको जेल सजाय सुनाएको हो । इमरान...बाँकी January 19, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, माघ ५- आगामी सोमबार अर्थात जनवरी २२ तारेख भारतका लागि विशेष हुनेवाला छ । किनकि त्यसदिन अयोध्यास्थित राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने तयारी भैरहेको छ । तर उता उत्तरप्रदेशको लखीमपुरमा जनवरी २२ तारेखले डाक्टरहरुलाई आपत्...बाँकी January 17, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
राजनीति,
समाचार
काठमाडौँ, माघ ३- न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजीनामा दिएकी छिन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि राजीनामा दिएकी हुन् । प्रहरीले उक्त घटनाको छानबिन भइरहेको जनाएको छ । सांसद गाहरमनमाथि...बाँकी January 15, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
एजेन्सी, माघ १- जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको संख्या २० रहेको छ भने...बाँकी