Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

चक्कु प्रहारबाट जर्मनीमा ३ जनाको मृत्यु, ४ व्यक्ति गम्भीर घाइते

August 24, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । गएराति पश्चिमी जर्मनीको जोलिङ्गेन सहरमा एक व्यक्तिले केही व्यक्तिमाथि चक्कु प्रहार गरेका छन्। यस हमलामा ३ जनाको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। बीबीसीका अनुसार सहरको मध्यभागमा...बाँकी

शेख हसिनाविरुद्ध ३१ वटा मुद्दा दर्ता

August 22, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । बङ्गलादेशमा नयाँ सरकार गठन भएदेखि अहिलेसम्म पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध ३१ वटा मुद्दा दायर भएको छ । हसिनाविरुद्ध हिजो थप नौ वटा मुद्दा दायर भएसँगै अहिलेसम्म ३१ वटा मुद्दा पुगेको हो । दर्ता भएका...बाँकी

नालीमा डुबेको भैँसी बचाउन जाँदा भारतमा ४ दाजुभाइको मृत्यु

August 22, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । भारतको राजस्थानस्थित टोंक जिल्लामा नालीमा डुबेर चार दाजुभाइको मृत्यु भएको छ । नालीमा फसेको भैँसीलाई जोगाउन खोज्दा उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चारै दाजुभाइ १० कक्षामा पढ्थे र पौडी...बाँकी

डोनाल्ड ट्रम्प इलोन मस्कलाई सल्लाहकार बनाउन चाहन्छन्

August 20, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक इलोन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन्। समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा ट्रम्पलाई सोधिएको थियो– मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को...बाँकी

रुसमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

August 18, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
रुस । रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो । सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक-कामचाट्स्कीभन्दा २ सय...बाँकी

पाकिस्तानमा पनि देखियो एमपक्स संक्रमण, खाडी देशबाट आएका थिए

August 16, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानमा पनि एमपक्स संक्रमण देखापरेको छ। पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा पहिलोपटक एमपक्सको संक्रमित फेला परेका हुन्। संक्रमित व्यक्ति खैबर–पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन्। उनी खाडी देशबाट स्वदेश फर्किएका थिए। संक्रमित व्यक्ति ककसको...बाँकी

रुसमा हामीले सैन्य कार्यालय स्थापना गर्‍यौँ: युक्रेन

August 16, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको छ। बीबीसीका अनुसार युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिर्स्कीले उक्त आधारबाट रुसमाथि आक्रमण जारी राखिएको बताएका छन्। सिर्स्कीका अनुसार पश्चिमी कुर्क्स क्षेत्रमा खोलिएको...बाँकी

पाकिस्तानमा २८ वर्षीया विदेशी युवतीमाथि ५ दिनसम्म सामूहिक बलात्कार

August 15, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । पाकिस्तानमा २८ वर्षीया विदेशी युवतीमाथि सामूहिक बलात्कारको घटना बाहिर आएको छ । इस्लामाबादमा बेल्जियमकी महिलालाई लगातार पाँच दिनसम्म बलात्कार गरेको आरोप छ । अगस्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवसमा एक महिला सडकमा घाइते...बाँकी

सत्ताच्यूत भएर बिदेसिएकि हसिनाको पहिलो प्रतिक्रिया : अगस्ट १५ मा राष्ट्रिय शोक दिवस मनाउनु

August 14, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री पद त्याग्दै भारत भागेकी शेख हसिनाले यो पूरै घटनापछि पहिलोपटक प्रतिक्रिया दिएकी छन्। शेख हसिनाका छोरा सजीव वाजिदले सामाजिक सञ्जालमा आफ्नो आमाको प्रतिक्रिया पोस्ट गरेका छन्। जसमा हसिनाले देशमा दंगा गर्नेलाई कारबाही...बाँकी

गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा बढिको मृत्यु

August 10, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । हमासको सिभिल डिफेन्स एजेन्सीले गाजाको एउटा विद्यालयमा बनाइएको आश्रयस्थलमा इजरायलले आक्रमण गर्दा धेरै व्यक्तिको मृत्यु भएको जनाएको छ। इजरायली सेनाले विद्यालयमा सञ्चालित हमासको कमान्ड एन्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको जनाएको छ। गाजाको सिभिल...बाँकी