मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु, पालिकाभरिका विद्यालयमा शोक बिदा
मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परी प्रधानाध्यापकको मृत्यु भएको छ। गएराति भएको मोटरसाइकल दुर्घटनामा राक्सिराङ गाउँपालिकाको कालीका माध्यममिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको हो। शुक्रबार राति ११:२० बजे हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडस्थित पूर्व-पश्चिम सडकखण्डमा ना...बाँकी








