आज सार्वजनिक हुँदै कक्षा १२ को नतिजा
काठमाडौं, साउन ३०– राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए । बोर्डले नतिजा सार्वजनिक...बाँकी





