Skip

Hamro Sanchar

के भयो अकस्मात त्रिवि शिक्षण अस्पताल किन पुगे प्रधानमन्त्री बालेन ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २३ गते


के भयो अकस्मात त्रिवि शिक्षण अस्पताल किन पुगे प्रधानमन्त्री बालेन ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् । उनी आफ्नो हातको एमआरआई गर्न पुगेका हुन् ।

प्रधानमन्त्री एमआरई गरेर फर्किँदै गरेको भिडियो सामाजिक सञ्जालहरुमा छाएका छन् । भिडियोमा उनलाई स्वास्थ्य लाभको कामना लेखेर पोष्ट गरिएको छ ।


प्रतिकृया दिनुहोस्