आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँमा भूकम्पको धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, ५ गते


Advertisement

काठमाडौँ, कात्तिक ५- काठमाडौँमा भूकम्पको झट्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।


प्रतिकृया दिनुहोस्