हुम्ला । माटोको ढिस्कोमा पुरिएर हुम्लामा २ जनाको मृत्यु भएको छ। ताजाँकोट गाउँपालिका-३ का ध्रुव शाही र मनसुरा मल्लको माटो ढिस्कोले पुरिएर आज मृत्यु भएको हो। दसैं तिहारको लागि घर पोत्ने कमेरो माटो खन्ने क्रममा बिहान ८ बजे माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको...
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८१र८२ ९सन् २०२५० मा नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले भने ६ प्रतिशतको लक्ष्य राखेको छ । उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धि बढ्ने विश्व बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०र८१...
काठमाडौं । मंगलबार घटेको सुनको मूल्य आज फेरि बढेको छ। चाँदी पनि आज महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा पाँचसय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा आठसय रुपैयाँ बढेको हो। हिजो सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ थियो। आज सुनको मूल्य प्रतितोला एक लाख ६०...