विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश सरकार स्विथानीय तहले सहयोगमा विशेष साथ दिनुपर्नेमा जोड
काठमाडौं, भदौ ३१- बाढीका कारण भवन तथा शैक्षिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि नुवाकोटको त्रिशूली बहुमुखी कलेज संकटमा परेको छ। भौतिक संरचनामा क्षति पुगे पनि विद्यार्थीको अध्ययन र उच्च शिक्षाको यात्रा भने रोक्न नहुने भन्दै सामुदायिक कलेजहरू सहयोग र सहकार्यमा जुट्न थालेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत विदुर–२, नुवाकोटमा सञ्चालित त्रिशूली बहुमुखी कलेजको...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको सम्पूर्ण जिम्मेवारी कागेश्वरी मनोहरा नगरपालिकाले लिने भएको छ। नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई छात्रावासको व्यवस्थादेखि उच्च शिक्षासम्मको जिम्मेवारी नगरपालिकाले लिने निर्णय गरेको...
दोलखा । मेलुङ गाउँपालिकामा सडक पूर्वाधार विकासले गति लिन थालेको छ। गाउँपालिकाको निरन्तर प्रयास तथा प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न सडकखण्डमा करोडौँ रुपैयाँ लागतका आयोजना सञ्चालन भैरहेका छन्। यसैक्रममा मुडे–मेलुङ–सितली सडकअन्तर्गत सितली–मेलुङ–बुद्धचोक खण्ड स्तरोन्नतिका लागि २० करोड ४० लाख १८ हजार ४९१ रुपैयाँ ६७ पैसाको बोलपत्र स्वीकृत भएको छ। बागमती प्रदेश...