२५ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न आज सरकारलाई अन्तरिम आदेश दिएको छ । रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो । काठमाडौंका नदी किनाराका सुकुम्वासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र...
२५ बैशाख, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ । आज सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले...
२५ बैशाख, काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा मिनाकुमारी खरेल चयन भएकी छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले खरेललाई महिला संघको अध्यक्ष चयन गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार, थापाले खरेललाई अध्यक्ष नियुक्त गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन्। चितवनकी खरेल गत फागुन २१ गते भएको...