‘काम गरी खान दे’ भन्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं, भदौ १७- काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका छन् । शुक्रबार माइतीघरमा स्वरोजगार व्यवसायीमाथिको अन्याय बन्द गर, विना विकल्प विस्थापित गर्न पाइँदैन, काम गरी...बाँकी








