सन्दीप लामिछाने प्रकरण : सीसीटिभी फुटेजमा भेटियो यस्तो, नगरकोट पनि पुग्यो प्रहरी
काठमाडौं, भदौ २२- नाबालिग बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ । बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती बलात्कार गरेको भनिएको छ ।...बाँकी







