November 17, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग पुरा भएको जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी लगभग पुरा भएको जानकारी दिएका छन् । बिहीबार आयोगले...बाँकी November 17, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सत्ता गठबन्धनमा रहेका ४ वटा दलका शिर्ष नेताहरुले गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा...बाँकी November 17, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा ढएमालेण र राप्रपाको गठबन्धन अप्राकृतिक भएको र त्यसले दुर्घटना निम्त्याउन सक्ने बताएका छन् । आफूलाई अति अग्रगामी बताउने एमाले र अतिपश्चगामी राप्रपाबीचको तालमेल कुनै पनि हालतमा मिल्न नसक्ने बताएका...बाँकी November 17, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
गोरखा । गोरखा क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिएका छन् । उम्मेदवारी...बाँकी November 17, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
पोखरा । बर्खास्तमा परेका गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सनसनिपुर्ण भिडिओ बाहिर ल्याइदिने चेतावनी दिएका छन् । चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने र...बाँकी November 17, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भइसकेको दाबी गरेका छन् । चुनाव प्रचार–प्रसारका क्रममा उनले धेरैले गठबन्धन बीचैमा टुट्ने बताए पनि गठबन्धन थप बलयो भएको बताएका हुन् । उनले...बाँकी November 17, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन...बाँकी November 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक ३०- चुनाव प्रचारको अन्तिम दिन गठबन्धनका शिर्ष नेताहरुले काठमाडौं क्षेत्र नम्बर २ को चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार ओनसरी घर्तीको चुनाव क्षेत्र कोटेश्वरमा नेकपा माओवादी...बाँकी November 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निर्वाचन आयोगले समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ ९२०...बाँकी November 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनपछि गठबन्धन फुट्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि...बाँकी