मुस्ताङबाट प्रतिनिधिसभामा कांग्रेसका योगेश गौचन विजयी
काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहेका छन् । मतको अन्तिम परिणाम आउन...बाँकी







