जनअपेक्षा पूरा गर्न नसक्दा आक्रोश बढ्यो : झलनाथ खनाल
कास्की, माघ २७- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनअपेक्षा पूरा गर्न...बाँकी








