आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्रीको अल्टिमेटम :३ महिनाभित्र कीर्तिमान राख्ने ठोस योजना ल्याउनुस्

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई आगामी ३ महिनाभित्र तीव्र विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने किसिमका ठोस योजना ल्याउन निर्देशन दिएका छन् । नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु...बाँकी

अध्यक्ष प्रचण्ड भन्छन् : पार्टी फुट्ने हल्ला निराधार

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनबारे चलेको हल्ला  गलत भएको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने”पार्टी फुट्ने हल्ला निराधार हो । पार्टीमा गरिएको आशङ्का...बाँकी

भ्रष्टाचार कसुरमा हदम्याद राख्ने विषयमा छलफल जरुरी छ: अध्यक्ष प्रचण्ड

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले भ्रष्टाचार कसुरमा हदम्याद राख्ने विषयमा प्रयाप्त छलफल हुनु जरुरी रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन,...बाँकी

भ्रष्टाचारको हदम्यादबारे संसद्ले निर्णय गर्नुपर्नेमा अख्तियार प्रमुख राईको जोड

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्नेबारे संसद्ले निर्णय गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण...बाँकी

स्पष्टीकरण दिदै मुकुलले रविलाई भने: राजीनामा दिई आफ्नो नैतिकतालाई जोगाउनु

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन्। पार्टीको साधारण सदस्यबाट पनि तपाईंलाई निलम्बन किन नगर्ने भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा मुकुलले पार्टी सभापतिलाई सम्बोधन...बाँकी

माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दै : अध्यक्ष प्रचण्डले जवाफ दिने

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने...बाँकी

राष्ट्रियसभा बैठक बस्दै : प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...बाँकी

संविधानको रक्षाका लागि सबैसँग मिलेर जान तयार छु : प्रचण्ड

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
­काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्रप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता पुरा होस् भनेका छन् । बुधबार टीआरसी विधेयकमाथि प्रतिनिधिसभा बैठकमा भएको छलफलका क्रममा प्रचण्डले लोकतन्त्रमा विश्वास गर्ने...बाँकी

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे। शाहले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धि...बाँकी

प्रधानमन्त्री ओलि भन्छन् : सङ्घीयता र गणतन्त्रका मूल्य र मान्यताविपरीत संविधान संशोधन हुँदैन

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरूले सङ्घर्ष गरेर...बाँकी