Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेट

June 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटवातामा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइएको छ ।...बाँकी

संघीय संसद्का दुवै बैठक बस्दै, यस्तो छ कार्यसूची

June 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २०- सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान...बाँकी

सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ १८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताएका छन् । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का...बाँकी

अहिलेको राजनीति भ्रष्टाचारले बिग्रियो : माधव नेपाल

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १८- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीति गर्नेहरूले जनताको चाहनालाई केन्द्रविन्दुमा राख्न सक्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा लिखुसँग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा...बाँकी

राष्ट्रपति पौडेल जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने

May 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १८- राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन त्यहाँ जान लागेका हुन् । यस्तै...बाँकी

मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने, तीन दलबीच भयो यस्तो सहमति

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १७- मधेस प्रदेशमा सिने राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमाले, जनमत र माओवादी केन्द्रबीच यस्तो सहमति भएको हो । सहमति पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव,...बाँकी

मन्त्रीपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १७- सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा भद्रकाली पोखरेल नियुक्त भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्चको मुख्य रजिष्ट्रारमा भद्रकाली पोखरेल नियुक्त गर्ने निर्णय गरेको हो । नायब महान्यायाधिवक्तामा खेमराज ज्ञवाली र न्याय...बाँकी

गृहमन्त्री लामिछानेलाई बोलायो संसदीय समितिले

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १७- संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । गणतन्त्र दिवसकाे अवसरमा घोषणा गरेर मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवक बनाउने निर्णय कुन कानुनअनुसार गरेको...बाँकी

फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ : प्रधानमन्त्री

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं जेठ १७- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् । बिहीवार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।...बाँकी

विपक्षी दलसँग जोडिँदै माधव नेपाल

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १७- नेपाली कांग्रेससहितका विपक्षी दलहरू मधेस प्रदेशबाट नयाँ समीकरणको कसरतमा जुटेका छन् । सहकारी ठगीमा छानबिन गर्न मंगलबारको प्रतिनिधिसभा बैठकले संसदीय समिति गठन गरेको भोलिपल्ट प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षी दलहरूसँगको संवाद अघि बढाएको...बाँकी