Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अध्यागमन विभागको महानिर्देशकमा अधिकारी

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अध्यागमन विभागका महानिर्देशकको जिम्मेवारी सहसचिव झलकराम अधिकारीले पाएका छन्। केही दिनअघि मात्रै गृह मन्त्रालयमा सरुवा भएर आएका अधिकारीलाई विभागको महानिर्देशक जिम्मेवारी दिइएको हो। यसअघि अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए। त्योभन्दा अघि राजस्व...बाँकी

शंकर पोखरेलको टिप्पणी : प्रचण्ड पतनोन्मुख यात्रामा

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पतनोन्मुख यात्रामा रहेको टिप्पणी गरेका छन् । मंगलबार फेसबुक स्टाटस लेख्दै पोखरेलले उग्र वामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद...बाँकी

स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको लागि देशभरिका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा...बाँकी

प्रधानमन्त्री प्रचण्डको काँधमा थप ८ वटा मन्त्रालयको कार्यभार

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थप ८ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोकेकी छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन्। राष्ट्रपति...बाँकी

ज्वालाकुमारी साहको आरोप : प्रचण्ड नेतृत्वमा रहुन्जेलसम्म देश र जनताले दुःख पाइरहन्छन्

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) की नेतृ तथा निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको नेतृत्व गर्दासम्म देश र जनताले दुःख र सास्ती पाइरहने आरोप लगाएकी छिन् । उनले प्रचण्डलाई महाभारतमा दुर्योधनको जन्म...बाँकी

सिके राउतले भने : जनमत पार्टी सरकारबाट बाहिरिँदैन

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताए । ‘अहिले त्यस्तो...बाँकी

काम गर्ने बेलामा हट्नुपर्‍यो : निवर्तमान स्वास्थ्यमन्त्री गिरी

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् । ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु...बाँकी

कर्मचारीको तलब १ लाख ५० हजार बनाउन दुर्गा प्रसाईँको माग

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानले कर्मचारीको तलब कम्तीमा पनि १ लाख ५० हजार हुनुपर्ने माग गरेको छ । महाभियानले मंगलबार पत्रकार सम्मेलन गर्दै निजामती कर्मचारी र तल्लो...बाँकी

नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ : सांसद आरजु राणा

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौंं, फागुन १६- नेपाली काँग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन् । आज (मंगलवार) ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन...बाँकी

राष्ट्रपति निर्वाचन : फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म...बाँकी