आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संसद् अवरोध हटाउन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको...बाँकी

प्रधानमन्त्रीको प्रतिबद्धता : साना डिजिटल कारोबार नि: शुल्क गर्न छलफल गर्छु

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निस्शुल्क गर्न पहल गर्ने बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार...बाँकी

आज संसद्का दुवै सदनको बैठक बस्दै

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची...बाँकी

सहकारीको पैसा ठग्नेलाई संसारको जुनसुकै कुनाबाट पनि पक्राउ गर्छौ : प्रधानमन्त्री ओली

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम अपचलन गरेर कोही उम्कन नपाउने बताउँदै संसारको जुनसुकै कुनामा लुकेपनि रेडकर्नर नोटिस जारी गरेर पक्राउ गर्ने र उनीहरुको जायजेथाबाट सर्वसाधारणको रकम असुल गरिने बताएका छन् । शनिवार...बाँकी

भुँइमा खसेको टिपेर खाने बालबालिकाको भविष्य प्रति चिन्तित छौं- मेयर कार्की

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २९- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बालबालिकाको हक, हित र अधिकारको निम्ति आफुहरु गम्भीर भएर लागेको बताएका छन् । नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाले ६०औं बाल दिवसको अवसरमा शनिबार आयोजना गरेको...बाँकी

प्रचण्डको दाबी : भुटानी शरणार्थी प्रकरणमा केही अभियुक्त पक्राउ परेपछि सरकार ढल्यो

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको बताएका छन् । शनिबार मोरङमा आयोजित पार्टी कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार...बाँकी

राजतन्त्रको पक्षमा यसरी मान्छे बेशरम उफ्रिएको मैले देखेको थिइनँ : प्रधानमन्त्री ओली

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्। नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था‚ ल एण्ड अडर कायम रहन नदिने र विकास र...बाँकी

प्रचण्डको विश्वास: उपसभामुख हटाउने योजनाबाट कांग्रेस-एमाले पछि हट्छन्

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखलाई हटाउने योजनाबाट नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उपसभामुख इन्दिरा...बाँकी

प्रधानमन्त्रीले सहकारीसम्बन्धी संसदीय छानबिन समितिसँग छलफल गर्ने

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीको रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिसँग छलफल गर्ने भएका छन्। आज अपराह्न ५ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफल हुन लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।...बाँकी

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बैठक बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक...बाँकी