आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

फेसबुक लाइभमा आएर रविले भने: समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु

September 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले संसदीय छानबिन समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न...बाँकी

जनमतले सोध्यो ४ जना केन्द्रीय सदस्यसहित ९ जनालाई स्पष्टीकरण

September 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित नौजनालाई स्पष्टीकरण सोधेको छ । यही असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा आयोजित कार्यक्रममा होहल्ला, गुटबन्दी गरेको भन्दै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण सोधिएकामा केन्द्रीय कार्यकारिणी...बाँकी

प्रकाशमानलाई रविन्द्र मिश्रको चुनौती : तपाईंलाई नहराई त कहाँ छोडुँला र !

September 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई दुई चोटी अरुको बुइ चढेर चुनाव जितेको आरोप लगाएका छन् । सिंहले आफ्नी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा...बाँकी

जसपा नेपालले पार्टीको अभियानमा नलाग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने

September 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले सुरु गरेको चार महिने अभियानमा सहभागी नहुने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । सम्पूर्ण तहका पदाधिकारी एवं सदस्यहरूलाई ‘जनतासँग जसपा अभियान’मा सक्रियताका साथ लाग्न जसपा नेपालले...बाँकी

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले लिए नाम फिर्ता

September 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्णण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम...बाँकी

रवीन्द्रसंगको भेटमा प्रचण्डले भने : ज्ञानेन्द्र नरम भइदिएको भए आजको परिस्थिति अर्कै हुन्थ्यो

September 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। उपाध्यक्ष मिश्रले प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गरेको तस्बिर सार्वजनिक गर्दै मिश्रले राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने भनाइ...बाँकी

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

September 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् । उनीहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध...बाँकी

विदेशमा रहेका युवालाई स्वदेश फर्केर अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

September 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको...बाँकी

पूर्व डीआइजी छविलालाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश

September 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने...बाँकी

रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितको प्रदर्शन

September 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित...बाँकी