Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डले भने : ७० कट्दै छु, अब राम्रो टिम बनेपछि नेतृत्व छोड्छु

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत, भदौ १४- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा...बाँकी

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान बस्ने भएको छ। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग...बाँकी

एकनारायण अर्याललाई मुख्यसचिव बनाउने मन्त्रिपरिषदको निर्णय

August 30, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । मन्त्रिपरिषद बैठकले एकनारायण अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई भदौ १५ गतेदेखि लागू हुने गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए। अर्याल...बाँकी

एआईजी ज्ञवालीसहित ५ जनाको रिटमा अन्तरिम आदेश भएन

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जनाले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलमा बोलाएको छ। आज...बाँकी

प्रहरीको ३० वर्षे सेवा अवधिबारे शुक्रबार सुनुवाइ हुने

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशबारे शुक्रबार सुनुवाइ हुने भएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले दिएको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू डा. नहकुल सुवेदी...बाँकी

उत्तेजनाको राजनीति नगर्न प्रचण्डलाई गगनको आग्रह

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् । आज प्रतिनिधिसभामा विशेष समयमा लिएर बोल्दै उनले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले नेपाल बंगलादेश...बाँकी

राष्ट्रपतिद्वारा टीआरसी विधेयक प्रमाणित

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब दुबै...बाँकी

सरकारलाई प्रचण्डको चेतावनी : दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौं

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन् । पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेका हुन्...बाँकी

योगेशले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको माओवादी सांसदको आरोप

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे)ले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै आफैं हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा...बाँकी

मन्त्री भट्टराई भन्छिन् : सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् । आज काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सीटीईभीटी सम्बन्धी...बाँकी