आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

हामी सरकारमा जाँदैनौं, कांग्रेस र एमालेसँग छलफल पनि गरेका छैनौं : प्रचण्डको

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूहरु सरकार बनाउनतिर लाग्यो भनेर भइरहेको चर्चाको खण्डन गरेका छन् । राजेन्द्र श्रेष्ठको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले आफूहरु आत्मसमीक्षासहित पार्टी निर्माणको अभियानमा...बाँकी

कांग्रेसले बोलायो पदाधिकारी बैठक

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन्। ुसमसामियक राजनीतिक घटनाक्रम, पार्टीका संगठनहरूको कामकारबाहीबारे छलफल गर्नुपर्ने भएकोले...बाँकी

पूर्वराजालाइ सिटौलाले भने : गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन

March 17, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तन पक्षधर सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला भएको बताएका छन् । आज राष्ट्रियसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहले राजा आउँछ भनेर सर्वसाधारणलाई भड्काएको...बाँकी

राज्यलाई भार नपर्ने गरी पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने कानुन बनाउन लागिएको हो : गृहमन्त्री

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने तयारीमा सरकारले काम गरिरहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री लेखकले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेक्रममा राज्यकोषमा भार नपर्ने...बाँकी

कांग्रेसभित्रको गुटका कारण त्रिविका १७ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन रोकियो

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । विद्यार्थी सङ्गठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका १७ वटा आङ्गिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ । त्रिवि अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा चैत ५...बाँकी

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक ११:१५ बजे र राष्ट्रियसभाको बैठक १ : १५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको...बाँकी

एमाले सचिवालय बैठक बस्दै

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक...बाँकी

सभापति देउवाद्वारा कार्कीको निधनप्रति दुःख व्यक्त

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ३- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको आमाको निधनप्रति दुख व्यक्त गरेका छन् । नगरप्रमुख कार्कीकी आमा सरीता कार्कीको ७७ बर्षको उमेरमा गत फागुन २४ गते मृत्यु भएको...बाँकी

रघुजी पन्त र ज्ञानेन्द्र शाहीबीच चर्काचर्की : आफु मसँग विवाद गर्न इतिहास पढेर आऊन पन्तको सुझाव

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)बीच चर्काचर्की परेको छ। आजको बैठकमा पन्तले राजतन्त्रकालका घटनाका विषयमा धारणा राख्दा सांसद शाहीले नियमापत्ति भन्दै उठेर सभामुख देवराज घिमिरेसमक्ष...बाँकी

सरकार भ्रष्टाचार अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको छ : प्रधानमन्त्री

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि पर्ने बताएका छन् । आज नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’लाई सम्बोधन गर्दै उनले योजनाहित सक्रियता र धैर्यपूर्वक अघि बढिरहेको...बाँकी