June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ३०- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम, जेठ ३०- जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरधाममा जारी जसपा नेपालको महाधिवेशनबाट यादव अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको जसपा नेपालका...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ३०- राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्डको जेनेभा पुगेका छन् । राष्ट्रपति पौडेललाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेठ ३०- जनता समाजवादी पार्टी (जसपा)नेपालको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएको छ । जनकपुरमा जारी महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियामा हालसम्मको विवरणअनुसार जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादवको...बाँकी June 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २९- नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो तथ्यलाई अहिले...बाँकी June 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २९- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड)ले हालै गरेको भारत भ्रमण र समकक्षी नरेन्द्र मोदीसँग भएको कुराकानीको जानकारी सदनलाई गराउन माग गरेको छ । मंगलबार प्रतिनिधि सभामा समय लिएर बोल्दै एमाले सांसद...बाँकी June 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २९- राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ...बाँकी June 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । भारतको दुईदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ स्वदेश फर्केका हुन् । प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन...बाँकी June 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
पोखरा, जेठ २८- पार्टी ह्विप विरुद्ध फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्दैछन् । उनीहरूलाई मंगलबार शपथ गराउने तयारी गरिएको छ...बाँकी June 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २८- गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको रिटमाथि सर्वोच्चले मिसिल झिकाउन आदेश गरेको छ । महान्यायाधिवक्ता र गृहमन्त्रीविरूद्धको रिटमा सर्वोच्चले सुप्रिम सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश गरेको हो । सहकारी ठगीको मुद्दा नभएको भन्दै...बाँकी