November 20, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, मङ्सिर ४- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम एमालेमै फर्किएका छन् । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर बम सोमबार एमालेमा फर्किएका हुन् । उनलाई ओलीले पार्टी प्रवेश गराउँदै स्वागत...बाँकी November 20, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, मंसिर ४- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ । सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको प्रमुख...बाँकी November 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ, मङ्सिर ३- काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे गम्भीर छलफल चलिरहेको छ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल चलिरहेको बताईएको छ । मङ्सिर ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...बाँकी November 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
महेन्द्रनगर, मङ्सिर ३- परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले सरकारले कञ्चनपुरको दोधारा चादँनी नाकालाई मुलुककै ठूलो आर्थिक नाकाको रुपमा विकास गरिरहेको बताएका छन् । उनले दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने...बाँकी November 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, मंसिर ३- लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिएको छ। छठको अवसरमा नेपाल सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो। लुम्बिनी सरकारले तराईका चार जिल्लामा सोमबार पनि बिदा दिने...बाँकी November 17, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
मोरङ, मङ्सिर १- नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको अवस्थाले गर्दा जनतामा निराश छाएको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा.कोइरालाले जनतामा निराशा छाउनुको मुख्य कारण गणतन्त्रको सही सदुपयोग गर्न नसक्दा...बाँकी November 17, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, मङ्सिर १- नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन...बाँकी November 17, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, मंसिर १- प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार सोचेभन्दा बढी टिकाउ बनिरहेको भन्दै खुशी व्यक्त गरेका छन् । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्घाटन गर्दै प्रचण्डले यो गठवन्धन पाँचै वर्ष जाने दाबी गरे...बाँकी November 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, कात्तिक २५- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्तीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् । भूकम्पमा घर भत्केका एकल परिवार कले...बाँकी November 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, कात्तिक २५- नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पूर्वप्रधानमन्त्री एवम् सो पार्टीका सम्मानित नेता झलनाथ खनालको निवासमा देउसी भैलो खेलेको छ । शनिबार सो संगठनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ...बाँकी