Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

शेखरको दाबी : देउवा र गगनसँग कुनै विवाद छैन

December 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरेका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा...बाँकी

रविविरुद्ध आइतबार मुद्दा दर्ता हुने : जीबीसहित १९ जनाविरुद्ध आज हुँदै

December 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध मुद्दा दर्ता गराउने तयारी गरेको छ । यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गर्न लगिएको सरकारी वकिल कार्यालय...बाँकी

दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो

December 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज सर्वोच्च...बाँकी

जनार्दन लेख्छन् : जनयुद्ध तिमी प्रतिबन्धित भएछौ !

December 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई आदेश दिएकोप्रति माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् शर्माले सर्वोच्चले प्रतिवन्ध लगाए पनि जनयुद्ध शब्द नमर्ने विश्वाससमेत व्यक्त गरेका छन्।...बाँकी

बिहीबार स्थगित मन्त्रिपरिषद बैठक आज बस्दै

December 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो । मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ...बाँकी

पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच छलफल

December 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर बिहीबार साँझ भेटवार्ता गरेका हुन्। एकीकृत समाजवादीको...बाँकी

रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने डा.निकोलासलाई प्रहरीले कारवाही गर्ने

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा.निकोलास भुसाललाई कारवाही गर्ने भएको छ । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी...बाँकी

आज बस्ने भनेको मन्त्रिपरिषद बैठक स्थगित

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । आज बस्ने भनेको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठक स्थगित भएको श्रोतले जनाएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे...बाँकी

गृहमन्त्रीको निर्देशन : रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्नु

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर...बाँकी

रवि हिरासतमा सुतिरहेको फोटो भाइरल भएपछि डा.निकाेलशकाे दाबी : मैले खिचेको हो, माफी चाहन्छु :

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा रहेको फोटो आफूले खिचेको दाबी गरेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने सुतिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्बिर...बाँकी