August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, भदौ ४- सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताएका छन् । शनिबार सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, भदौं ४- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलहरुबीच संविधान, आर्थिक, सामाजिक विषय र विदेश नीतिमा साझा धारणा बनाएरमात्र चुनावमा जानुपर्ने भन्दै चुनाव जित्नका लागिमात्र गठबन्धन गर्दा कांग्रेसलाई घाटा हुने बताएका छन् । गठबन्धनको...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, भदौ ४- राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेकी छन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन् ।...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार तनहुँ, भदौ ४- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, भदौ ३- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन्...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, भदौ ३- प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित दायर रिटको पेशी आइतबारका लागि तोकिएको छ । सर्वोच्च प्रशासनले रिट दरपीठ गरे दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश सुष्मलता माथेमाको इजलाशले रिट दर्ता गर्न आदेश दिएको हो...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, भदौ ३- नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, भदौ ३- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं,भदौं ३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले जनताका कुरा नसुन्ने बताएका छन् । नेपाल स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीको तेस्रो अधिवेशनलाई शुक्रबार झापामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसो भनेका...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, भदौ ३- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन् । मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले...बाँकी