Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेविसंघका नेतासँग रिसाउँदै देउवाले भने- ‘लगेर थुन्दिए हुन्छ’

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघका नेता कार्यकर्तासँग रिसाएका छन् । त्रिभुवन विश्वविद्यालयको कागजात लुटिएको प्रसंगमा देउवाले नेविसंघका नेता कार्यकर्तामाथि आक्रोश व्यक्त गरेका हुन् । चार दिनअघि त्रिवि कार्यकारी परिषद्...बाँकी

थुक्क ! यो पनि चोर रहेछ भन्न मौका दिन्न : राजेन्द्र लिङ्देन

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १४- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन् । काभ्रेको भकुण्डेवेशीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू सबै प्रकारका अग्नि परीक्षामा खरो ढंगले उत्रने बताए। मंसिर...बाँकी

कुटपिट गरेर लखेटेको भन्दै भिडियो भाइरल भएपछि महेश बस्नेतले साइबर व्यूरोमा उजुरी गर्ने

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १४- एमाले नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेतले आफूविरुद्ध गलत प्रचार भएको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी गर्ने भएका छन् । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय चुनाव अघि उम्मेदवार मनोनयन दर्ता...बाँकी

रेखा थापा मोरङ-३ बाट सिफारिस

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मोरङ, भदौ १४- प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङको क्षेत्र नम्बर ३ बाट नायिका रेखा थापाको नाम सिफारिस गरेको छ । राप्रपाले पहिलो नम्बरमा नायिका थापाको नाम मोरङ क्षेत्र नम्बर–३ बाट सिफरिस गरेको हो...बाँकी

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १४- सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा...बाँकी

नवनियुक्त दुई मन्त्रीले लिए शपथ ग्रहण

August 29, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
सुर्खेत, भदौ १३– कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले शपथ ग्रहण गरेका हुन् ।...बाँकी

चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ- प्रचण्ड

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये...बाँकी

एमाले नेताहरूलाई शितल निवास बोलाइन् राष्ट्रपतिले

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेताहरूलाई शितल निवासमा बोलाएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार साँझ पाँच बजे एमाले शीर्ष नेताहरूलाई शितल निवास बोलाएकी हुन् ।...बाँकी

सर्वोच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लिखित जवाफ मागेको छ । अदालतको अपहेलना मुद्दामा बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश...बाँकी

रवीन्द्र मिश्र र ओलीबीच अढाइ घन्टा छलफल, एक मुठी सिक्का उपहार

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको छ । आइतबार साँझ करिब अढाइ घन्टा आफूहरूबीच छलफल भएको उल्लेख गर्दै मिश्रले ट्वीट गरेका छन्...बाँकी