Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

महेश बस्नेतको बेइज्जत गर्नेहरुलाई प्रतिकार गर्न एमालेको निर्देशन

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १६- नेकपा एमाले भक्तपुरले पार्टीका युवा नेता एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य महेश बस्नेतविरुद्ध सामाजिक सञ्जालमा गरिएको भ्रामक तथ्यहिन सामाग्रीप्रति खेद व्यक्त गरेको छ । एमाले भक्तपुर जिल्लाका अध्यक्ष...बाँकी

प्रचण्डका ज्वाइँ प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, भदौ १६- मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित ३ जनाको नाम सिफारिस भएको छ । बुधबार बसेको माओवादी केन्द्रको क्षेत्रीय कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा जीवन...बाँकी

हास्य कलाकार ‘सिते बा’ ईश्वर पोखरेलको क्षेत्रबाट चुनाव लड्ने

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १६- हास्य टेलिशृंखला ‘सक्किगो नि’ का कलाकार मधुसूदन पाठक (सिते बा)ले आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । मंसिर ४ गते हुने चुनावमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट...बाँकी

नख्खु जेलमा रहेका आलम कांग्रेसबाट सर्वसम्मत उम्मेदवार सिफारिस

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १६- नख्खु जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस...बाँकी

म बुढो भए पनि मेरा विचारहरु जवान छन् : झलनाथ खनाल

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १६- पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचारले जवान भएको बताएका छन् । एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय...बाँकी

प्रचण्डले राष्ट्रपतिलाई भने- नागरिकतामा तपाईंको चासो र हाम्रो धारणा समान छ

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक विधेयकमा राष्ट्रपति विद्या देवी भण्डारी र आफूहरुको धारणा एउटै रहेको बताएका छन् । शीतल निवासमा बुधबार भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीले नागरिकताको बारेमा...बाँकी

अरूको भर्‍याङ मात्र हुन चाहन्नौं- माधव नेपाल

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफुहरुलाई अपमान सह्य नहुने बताएका छन् । पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जम्मै...बाँकी

‘नागरिकता विधेयक’ विधायन समितिबाट पनि बहुमतले पारित

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५– राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतले पारित गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत याे विधेयक विना संशोधन...बाँकी

चोलेन्द्रको चुनौती : एक कप चिया कसैको खाएको भए प्रमाणित गर्नूस्, राजीनामा दिन्छु

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५- निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बार एसोसियनलाई जबर्जस्ती आन्दोलन गर्न लगाइएको बताएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा उनले कसैको एक कप चिया खाएको भए प्रमाणित गर्न...बाँकी

प्रचण्डसहितका माओवादी नेता राष्ट्रपति भेट्न शितल निवासमा

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेताहरुसहित शीतल निवास पुगेका छन् । नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्दा प्रचण्ड शीतल निवास पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति विद्या देवी भण्डारीले प्रमुख...बाँकी