Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो : प्रधानमन्त्री देउवा

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, भदौ २४- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले...बाँकी

प्रधानमन्त्री देउवाद्वारा महारानी एलिाबेथको निधनप्रति दुःख व्यक्त

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २४- प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज शुक्रबार एक ट्विट गर्दै प्रधानमन्त्री देउवाले महारानी एलिजाजेथको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक...बाँकी

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, भदौ २४- सत्तारुढ नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण हुने...बाँकी

समाजवादी प्रेस संगठनले गर्यो मिडिया काउन्सिल विधेयकको निन्दा र भर्त्सना

September 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २२- नेकपा एकीकृत समाजवादीनिकट ‘समाजवादी प्रेस संगठन नेपाल’ले मिडिया काउन्सिल विधेयकको बिरोध गरेको छ । संगठनका अध्यक्ष शम्भु श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै हाल प्रतिनिधिसभामा पेस गरिएको विधेयकको बिरोध गरेका हुन् ।...बाँकी

एकीकृत समाजवादीको दाबी : २४ सिटभन्दा तल झर्न सकिँदैन

September 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मोरङ, भदौ २२- नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी प्रतिनिधिसभाको २४ सिटभन्दा तल नझर्ने बताएका छन् । विराटनगरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सिट बाँडफाँडको न्यूनतम आधार र मापदण्ड तय गरेअनुसार...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिको सय दिन : यी हुन् सम्पन्न भएका कार्यहरु

September 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको १०० दिनभित्र सम्पन्न भएका कार्यहरु सार्वजनिक गरेको छ । नगरप्रमुख उपेन्द्र कार्कीले सोमबार नर्लिङ रिसोर्टमा पत्रकार सम्मेलन गरेर सो अवधिमा सम्पन्न भएका कामहरु सार्वजनिक गरेका...बाँकी

नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ, होला त प्रमाणीकरण ?

September 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २१- राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक पुरानै अवस्थामा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको छ । दुबै सदनबाट पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि फेरि...बाँकी

निर्वाचनलगत्तै सडकमा जान्छु : प्रचण्ड

September 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न निर्वाचन लगत्तै सडकमा जाने घोषणा गरेका छन् । आइतबार काठमाडौमा भएको मार्क्सवादी ज्ञान केन्द्रको साधारण सभा तथा समाजवादको...बाँकी

राजेन्द्र लिङदेनले दिए राजीनामा

September 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । चुनाव घोषणा भइसके पनि सेवा सुविधा...बाँकी

रञ्जन कोइरालाको छोरा रोइकराई गरेकाले सजाय घटाएँ : चोलेन्द्र

September 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १९- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रन्जन कोइराला प्रकरणमा रन्जनका छोरा रोइकराई गरेपछि कैद सजाय घटाएको बयान दिएका छन् । रन्जन कोइराला फैसलाबारे सोधिएको प्रश्नमा उनले २० वर्ष कैद घटाउनुपर्नाको कारणमा छोरा रोइकराई गरेको...बाँकी