आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्न दलहरूलाई राष्ट्रपतिको आग्रह

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार शीतल...बाँकी

स्थानीय प्रशासनले रोक लगाएपछि युवा संघको मोटरसाइकल र्‍याली स्थगित

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका युवाहरुको संस्था राष्ट्रिय युवा संघले मोटरसाइकल र्‍याली स्थगित गरेको छ । पत्रकार सम्मेलन गरी संघले भोलि तय गरिएको र्‍याली स्थगित भएको जानकारी दिएको हो । स्थानीय प्रशासनले रोक लगाएकाले मोटरसाइकल र्‍याली...बाँकी

ओलीको सुरक्षामा भूपू सैनिक प्रहरी र युवा संघ खट्ने, प्रचण्डलाई वाइसीएलको सुरक्षा

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा जिम्मा भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघ नेपालले लिने भएका छन्। सरकारले पूर्व प्रधानमन्त्री समेत रहेका ओली सुरक्षा कटौती गरेपछि भूपू सैनिक प्रहरी र...बाँकी

सरकारलाई लेखकको सुझाव : उत्तेजित भएर राजनीतिक प्रतिशोध साँध्ने समय होइन

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारलाई उत्तेजित नहुन सुझाव दिएका छन् । सानेपमा आज सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले अहिले राजनीतिक प्रतिशोध राखेर काम गर्ने समय नभएको बताए । “अहिलेको समय उत्तेजित हुने, राजनीतिक प्रतिशोध...बाँकी

सर्वदलीय बैठक सुरु :  प्रधानमन्त्रीसहित गगन, ईश्वर, शंकर, नारायणकाजी लगाएतका नेता उपस्थित

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा सुरु भएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि उपस्थित छिन्। जेनजी आन्दोलनपछि कार्कीको नेतृत्वमा सरकार गठन भएपछिको यो पहिलो सर्वदलीय बैठक...बाँकी

वर्तमान संविधानले काम गर्दैन, परिमार्जन गरौं  : प्रचण्ड

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन्। आज राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको जिकिर...बाँकी

युवा संघलाई मोटरसाइकल र्‍याली गर्न अनुमति नदिइने

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र सभा गर्न खोजेको भए पनि...बाँकी

सुशीला कार्की प्रधानमन्त्री बनेपछि राष्ट्रपतिले बोलाए पहिलोपटक सर्वदलीय बैठक

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन्। जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्। राष्ट्रपतिको सचिवालयका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार...बाँकी

कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको प्रवक्ता डा। प्रकाशशरण...बाँकी

जेनजीको आवाज नसुन्नु गल्ती थियो, विनम्रतासाथ स्विकार्नुपर्छ : प्रधानमन्त्री कार्की 

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको आवाज र भावना विगतका सरकारहरुले सुन्न नसकेको र त्यो कमजोरी विनम्रतासाथ स्वीकार्नुपर्ने बताएकी छन्। प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा एक भिडिओ सम्बोधन जारी गरी यो सरकार...बाँकी