Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मेटमणिको प्रष्टीकरण : माधव नेपाललाई राष्ट्रपति बनाउन कहीँबाट प्रस्ताव आएको छैन

February 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले राष्ट्रपतिका विषयमा मिडियामा आएका समाचारमा आधिकारिकता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाका सांसदसमेत रहेका चौधरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हिजोदेखि राष्ट्रपतिका विषयमा खुबै चर्चा भएपनि कतैबाट...बाँकी

दल बाहिरका व्यक्तित्वलाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्छ : डा कोइराला

February 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार (आज) बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सो...बाँकी

योगेश भट्टराई भन्छन् : एमालेका कारण गठबन्धन टुट्दैन प्रचण्ड अस्थिर भए

February 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा एमाले बाहेक अन्य कुनै पनि दलले बहुमत ल्याउन नसक्ने बताएका छन्। आज मंगलबार प्रेस चौतारी नेपाल, जिल्ला समिति दैलेख आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका...बाँकी

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच राष्ट्रपति निर्वाचनबारे छलफल

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरुबीच छलफल भएको हो। छलफलमा फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचन...बाँकी

सभामुख घिमिरे भन्छन् : सरकारलाई गतिशील बनाउन प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुन्छ

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाठौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसदको ध्यान प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको...बाँकी

१२ बुँदे सहमतिमा हस्ताक्षर गरेका दलहरु राष्ट्रपति चुनावमा एक हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे सहमतिमा हस्ताक्षर गरेका दलहरु राष्ट्रपति निर्वाचनका बेलामा पनि एक ठाउँमा रहनुपर्ने बताएका छन् । सोमबार दिउँसो पोखराको लेखनाथमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको छैटौं पूर्ण...बाँकी

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री प्रचण्ड

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री...बाँकी

कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरूले जानकारी गराएका छन्। गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते...बाँकी

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको दाबी : मेरो नेतृत्वको सरकार ५ वर्ष चल्छ

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार ५ वर्ष चल्ने दाबी गरेका छन् । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशंका व्यक्त भएको बताउँदै शाहले प्रदेश सरकार...बाँकी

पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका...बाँकी