आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन: मन्त्री घिसिङ

October 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौंं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला...बाँकी

म एजेन्ट होइन, तपाईं जस्तै एउटा नागरिक हुँ : सुदन गुरुङ

October 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले आफू एजेन्ट नरहेको स्पष्टीकरण दिएका छन् । बिहीबार माइतीघरमण्डलामा जेन–जी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले जेन–जीहरूलाई विभाजित गर्न अनेक कुराहरू गरेर भ्रम छर्ने प्रयास भइराखेको बताए...बाँकी

भाइटीका लगाउँदा लगाउदै बेहोस भएका जनमोर्चा रुपन्देही अध्यक्ष केसीको निधन

October 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ । आज मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्‍याउँदै गर्दा उनको निधन भएको हो । राजमो...बाँकी

नेताहरूप्रति बालेनको आक्रोश : चिया ‘टाइम’मा रगत पिएर अरुलाई ‘लुसिफर’ भन्छौ ? लाज लाग्दैन ?

October 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शीर्ष पार्टीका नेताहरूप्रति आक्रो पोखेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि उनले त्यसमाथि आक्रोश पोखेका हुन्। उनले तुइन र काठको पुल बनाउने नेताहरूले...बाँकी

जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ, मात्रै जेनजीका माग पूरा हुन्छन् : प्रचण्ड

October 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन् । महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग...बाँकी

लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’बिना अहिलेको जटिलता समाधान हुँदैन : प्रचण्ड

October 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’बिना अहिले देखा परेका जटिलता समाधान गर्न नसकिने बताएका छन् । यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता...बाँकी

शंकर पोखरेल भन्छन् : केही मन्त्रीहरूको व्यवहारमा तत्काल नियन्त्रण आवश्यक छ

October 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहार तत्काल नियन्त्रणमा लिन आवश्यक भएको बताएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका महासचिव पोखरेलले त्यसपछि पार्टीको औपचारिक धारणा...बाँकी

सरकार कटिबद्ध छ, चुनाव गराउन सहाकार्य गरौं : प्रधानमन्त्री कार्की

October 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सहकार्य गर्न अपिल गरेकी छिन् । नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन् ।...बाँकी

केपी ओलिको अपिल : राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं

October 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपिल गरेका छन् । आज नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देशमार्फत उनले यस्तो बताएका हुन् । शुभकामना सन्देशमा उनले आफ्नो...बाँकी

सरकार र दलबीच ‍निर्वाचनबारे छलफल, चुनाव हुनेमा एमालेको आशंका

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनबारे सरकार र राजनीतिक दलका प्रतिनिधिबीच छलफल जारी छ। अपराह्न साढे ४ बजेदेखि छलफल जारी छ। छलफलमा नेताहरूले पालैपालो बोलेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका...बाँकी