आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

कांग्रेसको गगन पक्षलाई निर्वाचन आयोगको मान्यता

January 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै...बाँकी

रवीसंगै जीबी र छविले पनि सम्पत्ति शुद्धीकरण र संगठित आरोपबाट छुट्कारा पाउने

January 16, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपित विरुद्ध दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी छन् । गत बुधबार रवि लामिछानेको हकमा मात्रै निर्णय भएकोमा त्यसको दायरा बढाएर...बाँकी

सरकारको दाबी : फागुन २१ को निर्वाचन यताउता हुँदैन

January 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सरकारले फागुन २१ को निर्वाचन यताउता नहुने स्पष्ट पारेको छ । “फागुन २१ म निर्वाचनको मिति यताउता हुँदैन,” सरकारका प्रवक्ता जगदिश खरेलले भने,“सरकार त्यही तयारीमा छ । निर्वाचन गर्ने र गराउने सरोकारवाला पनि...बाँकी

देशमा आगो लगाउनेलाई चुनावमा हराउनुपर्छः ओली

January 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्। लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो।...बाँकी

हस्ताक्षर फिर्ताबारे कपोकल्पित हल्ला फिँजाइयो : विश्वप्रकाश

January 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवशेनको हस्ताक्षर फिर्ताका बारेमा कपोकल्पित हल्ला फिँजाइएको बताएका छन् । आधिकारिकतासम्बन्धी जानकारी दिन शुक्रबार (माघ २) निर्वाचन आयोगमा पुगेका शर्माले विधिसम्मत रूपमा फिर्ता नभएको हस्ताक्षरलाई खारेज गरिएको...बाँकी

कार्यकर्तालाई केपी ओलीको निर्देशन : दिनमा कम्तिमा १० वटा स्टाटस् लेख्नुस्

January 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावसम्म कम्तिमा १० वटा स्टाटस् लेख्न कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एमालेको राजधानी प्रदेश घोषणा सभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा सक्रिय भएर अबको...बाँकी

विश्वप्रकाशले भने : आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ

January 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास व्यक्त गरेका छन् । निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ...बाँकी

गगन नेतृत्व कांग्रेसले दियो निर्वाचन आयोगमा धर्ना

January 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौ  । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ। शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेताहरूले आयोग अगाडि धर्ना दिएका हुन् । आयोग अगाडि नेताहरू पलेँटी कसेर...बाँकी

उम्मेदवार टुंग्याउन एमालेले बोलायो सचिवालय बैठक

January 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोलि शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक...बाँकी

रेणुलाई विकास प्रेमीको रूपमा जनताले स्थापित गरेका हुन् : प्रचण्ड

January 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रेणु दाहाललाई विकासवादी-विकास प्रेमी रेणु भनेर जनताले स्थापित गरेको बताएका छन्। चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले रेणुलाई आफूहरूले...बाँकी