Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’

January 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ७- ‘हातका मैला, सुनका थौला के गर्नु धनले ? साग र सिस्नु खाएको वेश आनन्दी मनले।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमा रुपक अलंकारमार्फत धन कमाउन भोट जान लागेका मदनलाई पत्नी मुनाको मुखबाट अभिव्यक्त...बाँकी

इच्छाराज तामाङ दोषी ठहर, छोरीहरूले पाए सफाइ

January 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, माघ ७- सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण...बाँकी

रवि लामिछाने जोडिएको सहकारीको अनुसन्धान फाइल सीआईबीले झिकायो

January 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, माघ ७- ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले झिकाएको छ । उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर...बाँकी

काठमाडौंको शोभा भगवतीमा प्रेमीले गरे प्रेमिकाको हत्या

January 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ७- काठमाडौंको शोभा भगवतीस्थित एक घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको...बाँकी

बनस्थलीमा दिउँसै करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल चोरी

January 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ६- काठमाडौं महानगरपालिका-१६ बनस्थली राधाकृष्ण मन्दिर नजिककै एक घरमा दिउँसै चोरी भएको छ । उक्त घरमा डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-९ घर भएका ज्ञानु रिजालको कोठाबाट नगद र गरगहना चोरी भएको हो...बाँकी

प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काली राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

January 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ ६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो...बाँकी

आन्दोलन गर्न पाउनु पर्छ भन्दै आन्दोलन

January 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ ६- काठमाडौंको माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै बबरमहलस्थित आर्ट काउन्सिलको सडक प्रदर्शन भएको छ । माइतीद्धरमा प्रदर्शन गर्न निषेध गरिएपछि बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीहरुले आर्ट काउन्सिलमा प्रदर्शन गरेका हुन् । डा.गोविन्द केसी समर्थकहरुको...बाँकी

नागढुंगाबाट ७ चालक पक्राउ

January 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, माघ ६- ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...बाँकी

स्वदेशी मौलिक एवम् रैथाने उत्पादनको प्रवर्द्धनका निम्ति सरकार प्रतिबद्ध छ : मन्त्री रिजाल

January 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ ६- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वदेशी मौलिक एवम् रैथाने उत्पादनको प्रवर्द्धनका लागि सरकारले विशेष कदम चालको बताएका छन् । शुक्रवार व मार्ट युनिक सोलुसन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक...बाँकी

लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

January 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ ५- अर्थमन्त्री प्रकाशशरण महतले लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका छन् । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको शुक्रबारको दोस्रो बैठकमा मन्त्री महतले तयारीलाई तीव्रता...बाँकी