काठमाडौमा जारको पानी ४७ रुपैयाँ भन्दा बढिमा बेचे कारवाही हुने
August 8, 2024 | Posted by Pradip Nepali | समाचार
काठमाडौँ । काठमाडौं उपत्यकाभित्र बिक्री हुने जारको पानीको मूल्य ४७ रुपैयाँ र बोटलको प्रति गोटा १६ रुपैयाँ तोकिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० लिटर जारको पानीको मूल्य र १ लिटरको बोटलको...बाँकी








