Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सहकारी ठगी प्रकरण : कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु भएको छ । बिहान ९ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा एकघन्टा ढिलो...बाँकी

बालेनले सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ११- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको उनको गुनासो छ...बाँकी

नेपाल रिटर्नी एशोसिएशन समाजवादी मुस्ताङ जिल्ला कमिटी गठन

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- नेकपा एकीकृत समाजवादी निकट नेपाल रिटर्नी एसोसिएसन (समाजवादी) मुस्ताङ जिल्ला कमिटी गठन भएको छ । जिल्ला कमिटीको पहिलो भेलाले खडकलाल विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्माण गरेको छ । जसमा कमिटीको उपाध्यक्षमा...बाँकी

नागरिकता किर्ते मुद्धामा पक्राउ परेका सिरोहियाको बयान आजदेखि

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ११- नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान शुक्रबार शुरु हुने भएको छ । सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने शुक्रबार शुरु हुन लागेको धनुषाका प्रहरी...बाँकी

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ११- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर अवरोध गरिरहेको अवस्थामा पौडेल र प्रचण्डबीच भेट भएको हो । भेटमा राष्ट्रपति पौडेलले संसद्को...बाँकी

बाघको आक्रमणबाट महिलाको मृत्यु

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गुलरिया, जेठ १०- बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छिन् । बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको...बाँकी

निष्कर्षविहीन सकियो कार्यदलको बैठक, शुक्रबार फेरि बस्ने

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ १०- सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि...बाँकी

एकीकृत समाजवादीले सदन अवरोधको गाँठो फुकाउन पहल गर्ने

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १०- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले संसद अवरोधको गाँठो फुकाउन निम्ति पहलकदमी लिने भएको छ । बिहीबार बसेको ८२औं सचिवालय बैठकले सहकारीहरूको बचत हिनामिना, दु्रूपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान...बाँकी

ग्वार्कोमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक गोदावरीबाट पक्राउ

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
ललितपुर, जेठ १०- ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार भएका चालक टिपरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ३ ख ६६२१ नम्बरको टिपरका चालक गोदावरी नगरपालिका–६ का २६ वर्षीय छेइसाङ तामाङ छन्...बाँकी

पुजा गर्दागर्दै तालमा हाम फालेकी महिलाको डुबेर मृत्यु

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ १०- सल्यानको कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–९, आरामेलटाकुराकी ३० बर्षीया कमला कुँवर रहेकी छिन् । सल्यानमा प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेतिर कुपिन्डे बराह मन्दिरमा पूजा...बाँकी