August 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । पहिरो खसेपछि मुग्लिन-मलेखु सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान ७:३५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो पञ्छाएर यातायात...बाँकी August 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात्...बाँकी August 7, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
एजेन्सी । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको कुरा गरेका थिए। राष्ट्रपतिका प्रेस...बाँकी August 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा...बाँकी August 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जनाएको छ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । जल तथा मौसम विज्ञानविभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने बताएको छ । अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २२- काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ९ स्थित कागेश्वरी चक्रपथको इन्द्रायणि सडक खण्डमको पासिखेलमा पहिरोले सडक अबरुद्ध भएको छ । गत साउन ११ गते आएको अबिरल वर्षाले सडक ५० मिटर भासिएर उक्त सडक...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्धिनले संसद् भंग गरेका छन्। आन्दोलनरत विद्यार्थीहरूले यसलाई प्रमुख माग बनाएका थिए। उनीहरूले मंगलबार दिउँसो ३ बजेसम्ममा संसद् विघटन गर्न अल्टिमेटम दिएका थिए। प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भागेपछि...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
पोखरा । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा अोलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको प्रष्ट पारेका छन् । मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले कोही कसैप्रति उदारता र अनुदारता नदेखाउने...बाँकी