March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, चैत १६– श्रम स्वीकृतिका लागि तीन ‘शिफ्ट’ मा काम शुरु भएसंगै राति ९ देखि बिहान ४ बजेसम्म पनि श्रम स्वीकृति हुने भएको छ । वैदेशिक रोजगार बिभागको कार्यालय ताहाचल काठमाडौंले वैदेशिक रोजगारीमा जानेहरूलाई सहज...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दार्चुला, चैत १६- दार्चुलामा भीरबाट लडेर वडा सचिवकाे मृत्यु भएकाे छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर मृत्यु भएको हाे । बिहिबार बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, चैत १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रदेश...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, चैत १६- नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
पाल्पा, चैत १६- प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । सुनारको...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
डोटी, चैत १६- वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सिराहा, चैत १६- एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक...बाँकी March 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत १५- राष्ट्रिय सभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्। अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्। नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष...बाँकी March 28, 2024 |
Posted by Pradip Nepali |
राजनीति,
शिक्षा,
समाचार
काठमाडौं, चैत १५- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । यस वर्ष कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले (एसईई) परीक्षामा भाग लिएका छन् । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी...बाँकी March 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बुटवल, चैत १४- रुपन्देहीमा १८ वर्ष अघि छिमेकीको गोली हानी हत्या गरी फरार रहेका एक व्यातिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको खोजी सूचीमा रहेका तिलोत्तमा नगरपालिका निवासी रामपृत मल्लाहलाई सुनौली नाकाबाट पक्राउ गरेको रुपन्देही प्रहरीले...बाँकी