Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दोलखाको लामिडाँडा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

October 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त...बाँकी

साफ च्याम्पियनसिपको सेमिफाइनल आज : नेपाल-भारतसंग भिड्दै

October 27, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज पाँचपटकको विजेता भारत र पाँचैपटकको उपविजेता नेपाल भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने दोस्रो सेमिफाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ। यसअघिका चार संस्करणमा उपाधिका लागि...बाँकी

आईसीसी विश्वकप लिग-२ अमेरिका सिरिजका लागि नेपाली टोली घोषणा

October 26, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।...बाँकी

प्रचण्डको चेतावनी : सरकार अभद्र भए सडकमै घिसार्छौ

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को रोस्ट्रमबाट भद्र तरिकाले सरकारसँग जवाफ माग्ने र त्यसपछि पनि अभद्र भए सडकमै घिसार्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई...बाँकी

शेखरले भने : सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न सकेन

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम हुन नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको विकास र सुशासनका लागि ठुला दल...बाँकी

आजको जुलुसले माओवादीको ओरालो यात्राको शृंखला प्रष्ट देखायो : विष्णु रिजाल

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्राको शृंखला आज काठमाडौंमा गरेको प्रर्दशनले देखिएकोे टिप्पणी गरेका छन्। आज माओवादीले सरकारविरुद्ध खवरदारी सभा गर्नुअघि लिकालिएको जुलुसले माओवादीको ओरालो यात्रा देखाएको बताए। उनले...बाँकी

माओवादीले भन्यो: बन्दुक बिसाए पनि बुद्धि र तागत अझै बाँकी छ

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले माओवादीले बन्दुक बिसाएको भए पनि बुद्धि र तागत अझै बाँकी रहेको दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका...बाँकी

प्रधानमन्त्री ओलीको प्रतिबद्धता : एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैन

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । शनिबार काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा ओलीले...बाँकी

कसैलाई बचाउन खबरदारी सभा गरेको होइन : प्रचण्ड

October 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय...बाँकी

इरानको राजधानी तेहरानमा इजरायलको हवाई आक्रमण, इराकका सबै उडान स्थगित

October 26, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । इजरायलले इरानमा पनि हवाई आक्रमण सुरु गरेको छ। इजरायली डिफेन्स फोर्सेज आईडीएफका अनुसार इरानी सैन्य केन्द्रहरुलाई लक्षित गरेर हवाई आक्रमण गरिएको हो। इरानी सरकारी सञ्चारमाध्यमहरुका अनुसार राजधानी तेहरानमा कयौँ विस्फोटका आवाज सुनिएका छन्।...बाँकी