Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रहरीमा ३० वर्षे हटाउन सर्वोच्चको अन्तरिम आदेश

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको छ । १६ भदौमा अवाकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश...बाँकी

टिकटकमा लगाएको प्रतिबन्ध हटाउने सरकारको निर्णय

August 22, 2024 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक...बाँकी

राष्ट्रिय हितको प्रश्नमा सरकारले कुनै सौदाबाजी गर्दैन : प्रधानमन्त्री ओली

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) बारे अहिले कुनै प्रस्ताव नआएको बताएका छन् । अमेरिकी डेपुटी सेक्रेटरी रिचार्ड आर बर्माले हालै मात्र नेपाल भ्रमण गरेका थिए । प्रतिनिधि सभामा बिहीबार...बाँकी

प्रचण्डको दाबी : अब मलाई अध्यक्ष भइरहने रहर छैन

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अध्यक्ष भइरहने रहर नभएको दाबी गरेका छन् । तर, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनले बताए । बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले भने,...बाँकी

संसद् बैठकमा रविले भने : भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुँदैन

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने व्यवस्था मान्य नहुने बताएका छन् । युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भनी फोनहरू...बाँकी

तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

August 22, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाण्डौ । मङगलबार अहिलेसम्मकै उच्च मूल्य भएको सुन आज तोलामा ११ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...बाँकी

शेख हसिनाविरुद्ध ३१ वटा मुद्दा दर्ता

August 22, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । बङ्गलादेशमा नयाँ सरकार गठन भएदेखि अहिलेसम्म पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध ३१ वटा मुद्दा दायर भएको छ । हसिनाविरुद्ध हिजो थप नौ वटा मुद्दा दायर भएसँगै अहिलेसम्म ३१ वटा मुद्दा पुगेको हो । दर्ता भएका...बाँकी

टिकटकमाथिको प्रतिबन्ध हट्दै, मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी

August 22, 2024 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको छ...बाँकी

क्याम्पसमा सुतली बम पड्काए भाग्दा पक्राउ परेका युवा भन्छन् : रमाइलोका लागि पड्काएका हौ

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजना युवा पक्राउ परेका छन् । चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी...बाँकी

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने रिट न्यायाधीश हरिप्रसाद इजलासमा

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिएको । न्यायाधीश फुयालको इजलासमा (ख) नम्बरमै पेशी परेको छ । बुधबार...बाँकी