Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

रवि हिरासतमा सुतिरहेको फोटो भाइरल भएपछि डा.निकाेलशकाे दाबी : मैले खिचेको हो, माफी चाहन्छु :

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा रहेको फोटो आफूले खिचेको दाबी गरेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने सुतिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्बिर...बाँकी

रास्वपालक्षित शंकर पोखरेलको कटाक्ष : सोसल मिडियाको स्टन्टबाट उदाएका त्यसकै दुरुपयोगबाट विस्थापित हुँदैछन्

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सोसल मिडियाको स्टन्टबाट राजनीतिमा उदायकाहरु विस्थापित हुने बाटोमा अग्रसर रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालको प्रपोगण्डाबाट उदायकाहरु त्यसकै चरम...बाँकी

तोलाका १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

December 19, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज प्रतितोला एक हजार सातसय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ४९ हजार रुपैयाँ कायम भएको छ। सोमबार...बाँकी

मन्त्रिपरिषद्को बैठक बस्दै

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।...बाँकी

एकाबिहानै मनाङमा भूकम्पको धक्का

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ३७ मा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...बाँकी

परराष्ट्रमन्त्री डा देउवा जर्मनीबाटै भारत प्रस्थान

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्। परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी...बाँकी

भारतमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

December 19, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त डुंगालाई इण्डियन नेवी ९नौसेना०को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो । मुख्यमन्त्री...बाँकी

अब एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

December 19, 2024 | Posted by Pradip Nepali |  शिक्षा, समाचार, समाज
काठमाडौं । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी)आएको विषयको मात्रै परीक्षा दिन पाउने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो। यसैवर्षदेखि...बाँकी

एनपिएल : फाइनल प्रवेशका लागि जनकपुर र कर्णालीबिच प्रतिस्पर्धा हुँदै

December 19, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो १२ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८...बाँकी

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

December 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक...बाँकी