Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

सुरक्षाकर्मीसँग मिल्दो पोसाक र दर्ज्यानी चिह्न प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा संघहरूले आफ्ना कर्मचारीका लागि सुरक्षाकर्मीले प्रयोग...बाँकी

सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको छ । टिपटप होटल नजिकै आज साँझ ५ बजेतिर पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो...बाँकी

सहकारी ठगी प्रकरण : छविको बयान सकियो, रविको अझै सुरु भएन

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । उनीसँग न्यायाधीश नितिज राईले बयान लिएका हुन् । सोमबारदेखि सुरु भएको छविको बयान मंगलबार...बाँकी

म्यानमारबाट  ४ पुरुष र एक महिलागरि ५ नेपालीको उद्धार

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । म्यानमारको मेवाडीबाट उद्धार गरिएका ५ जना नेपालीलाई स्वदेश फर्काइएको छ। नेपाली राजदूतावास बैंकक थाइल्यान्डका अनुसार उद्धार गरेर ४ पुरुष र एक महिलालाई स्वदेश फर्काइएको हो। उनीहरुलाई यसअघि म्यानमारबाट उद्धार गरेर टाक इमिग्रेसन कार्यालय...बाँकी

मिलनको बयान : दसैंमा नै बुवा-आमालाई मार्न खोजेको थिएँ

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेका खोटाङका मिलन आचार्यले यसअघि बुवा र आमाको हत्या प्रयास गरेको बयान दिएका छन् । गत दसैंमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको उनको भनाइ छ...बाँकी

तनहुँमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको...बाँकी

बालकोटमा बुबा र भाइकाे हत्या गर्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ परेका छन् । भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय...बाँकी

ललितपुरमा चक्कु प्रहारबाट एक युवकको हत्या, ३ जना पक्राउ

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । गएराति ललितपुरको सातदोबाटोमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। सुनसरीको इटहरी घर भइ ललितपुर बस्दै आएका २३ वर्षीय नयन गुरूङको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए। हत्यामा...बाँकी

रवि-छविसहित ४ जनालाई अदालत उपस्थित गराइयो

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो । चार...बाँकी

फुल्चोकी जंगलमा हराएका १३ जनाको उद्धार

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा हराएका १३ जना गएराति फेला परेका छन्। सोमबार दिउँसो फुलचोकी घुम्न गएका १३ जना युवायुवतीलाई गएराति नौ बजेतिर प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवरत्न पौडेलले...बाँकी