Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादी अरू पार्टीभन्दा फरक छ : प्रचण्ड

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि दुई तिहाइभन्दा धेरै जनमत कम्युनिष्टहरूको पक्षमा रहेको दाबी गरेका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टीले राम्रो...बाँकी

धम्की आउन थाल्यो, कुनै हातलमा १२ को परीक्षामा सामेल हुदैनौ : शिक्षक महासंघ

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सामेल हुनुपर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयहरूबाट धम्की आउन थालेको बताएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज विज्ञप्ति निकालेर...बाँकी

नवराज सुवेदी ‘नजरबन्द’ मुक्त

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी ुनजरबन्दु मुक्त भएका छन्। उनले विज्ञप्ति जारी गरी आफूकहाँ चैत १५ गतेदेखि राखिएको प्रहरी निगरानी हटेको बताएका हुन्। गत चैत १५ गतेबाट चौबीसै घण्टा म...बाँकी

विद्या भट्टराईलाई मैले मन्त्री बनाएको, सिकाइरहेकै छु : प्रधानमन्त्री

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असहयोगबाट शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्दै समाचार आएकोप्रति आपत्ति जनाएका छन् । नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका...बाँकी

माधवलक्षित ओलिको टिप्पणी : १५ वर्षसम्म पार्टीको नेतृत्वमा बसेकाहरू नै एमाले सिध्याउँछौं भन्दै हिँडे

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वर्षसम्म पार्टीको नेतृत्वमा बसेकाहरू नै पार्टी सिध्याउँछौं भन्दै हिँडेको टिप्पणी गरेका छन् । नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने...बाँकी

शिक्षकलाई प्रचण्डले भने : आन्दोलन नछाड्नुस्, तपाईंहरुलाई पटक-पटक धोका भएको छ

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्वमा बस्नुको कुनै औचित्य नभएको बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओली एक दिनपनि सरकारको नेतृत्वमा...बाँकी

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, तोलाको २ लाख नजिक

April 22, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यको नयाँ रेकर्ड कायम गरेको छ। विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो। सुनको मूल्य आज प्रतितोला...बाँकी

कञ्चनपुरमा जलेको अवस्थामा शव भेटियो

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । कञ्चनपुरमा जलेको अवस्थामा शव फेला परेको छ। जिल्लाको बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी...बाँकी

कक्षा १२ को परीक्षा नरोकिने : बोर्डले गर्‍यो यस्तो निर्णय

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक...बाँकी

भारतका विद्युत्‌मन्त्री काठमाडौँमा : प्रसारणलाइन उद्घाटन गर्ने

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज बिहान नेपाल आइपुगेका छन्। भारततीय विद्युत्‌मन्त्री खट्टर दुई दिन नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन्। गत...बाँकी