आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमनमा जाने

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर आगामी शनिबार प्रधानमन्त्री ओली चीन जाने उल्लेख गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा उनी...बाँकी

हाजिर जमानीमा छुटे ऐन महर

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर हाजिर जमानीमा छुटेका छन्। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसूर गरेको आरोप लागेका महर बुधबार अपराह्न हाजिर जमानीमा छुटेका हुन्। सरकारी वकिलको कार्यालय काठमाडौंका...बाँकी

सामाजिक सञ्जालहरूलाई ७ दिनभित्र सूचीकरण हुन सरकारको आह्वान

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रुपमा आह्वान गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले...बाँकी

 रुबी हत्याका आरोपी लक्ष्मण पासवानको पनि मृत्यु

August 27, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार
काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको...बाँकी

कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा सानेपा धर्ना दिएको छ। महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत...बाँकी

अमेरिकाले आजदेखि भारतलाई लगायो ५० प्रतिशत कर

August 27, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज अगस्ट २७ देखि लागु गर्ने जनाएको छ। अमेरिकाले आज बिहान सूचना जारी गरी भारतबाट आफ्नो देश आउने सामानमा अबदेखि कुल ५० प्रतिशत कर लाग्ने...बाँकी

मोरङको कारागारमा एक जना महिला कैदी मृत फेला

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मोरङ । मोरङको कारागारमा एक जना महिला कैदी मृत फेला परेकी छन्। आज बिहान कारागारको शौचालयमा उनी मृत फेला परेको मोरङकी डिएसपी कोपिला चुडालले जानकारी दिइन्। उनका अनुसार मृतक कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेकी...बाँकी

प्रचण्ड भन्छन् : पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । माओवादीप्रति जनताको भरोसा पुनस् बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व...बाँकी

सुटकेसभित्र मृत भेटिएकी रुबिको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा...बाँकी

तत्काल इम्बोस्ड नम्बर प्लेट जडान नगरेपनि जरिवाना नलाग्ने

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ । साथै विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वतस् स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट...बाँकी