Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ज्ञानेन्द्र शाहीको टिप्पणी : कांग्रेसले बीपीको विचार बेचिसक्यो

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले बीपी कोइरालाको विचार बेचिसकेको टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद शाहीले संसद्‌मा एक जनाले बोलेमात्रै सुन्नुपर्छु भन्ने बीपीको विचार कांग्रेसले बेचेको...बाँकी

रसुवाको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो (अपडेट)

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रसुवाको रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान अन्दाजी ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका-२ मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले...बाँकी

रसुवाको बाढी प्रभावित क्षेत्र जाँदै अर्थमन्त्री पौडेल

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यसतर्फ जाने भएका छन् । अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान लागेका हुन् ।...बाँकी

धादिङको त्रिशूली नदीमा दुई जनाको शव भेटियो

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धादिङ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ। गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन्।...बाँकी

रसुवा बाढी : २०० मेगावाट विद्युत् उत्पादन बन्द

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाढीले क्षति गर्दा एकसय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित चारवटा विद्युत् आयोजनामा क्षति पुगेको छ। चिलिमे जलविद्युत् आयोजनाका सीईओ इन्जिनियर बाबुराजा महर्जनका अनुसार आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनामा...बाँकी

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाढीले त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका नुवाकोट, विदुर नपा-१ लभडाँडा मिलन चौतारा बस्ने वर्ष ६७ को पाल्देन तामाङ र श्रीमती वर्ष...बाँकी

रसुवा बाढी‍ : ३ जना प्रहरीसहित १८ जना बेपत्ता , ९ जनाको उद्धार

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् । एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित...बाँकी

रसुवामा बाढी : उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रसुवामा बाढीले पुर्‍याएको क्षतिप्रति दुस्ख व्यक्त गरेका छन् । साथै, उनले माओवादी केन्द्र पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि...बाँकी

रूपन्देहीका एक वडाध्यक्ष ३ लाख रूपैयाँ घुस लिएको आरोपमा पक्राउ

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रूपन्देही । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीका एक वडाध्यक्षलाई ३ लाख रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ। मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनार्दन यादवलाई घुस बापत लिएको तीन लाख रूपैयाँ सहित नियन्त्रणमा...बाँकी

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै : मन्त्रीले जवाफ दिने

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि...बाँकी